जेनिथको १४ औँ वार्षिक उत्सवमा २०५ जना विद्यार्थीलाई पुरस्कार प्रदान

कानेपोखरी मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा रहेको जनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा…

बेलबारी उद्योग वाणिज्य संघमा बढ्याे चुनावी सरगर्मी: यी हुन् अध्यक्ष पदका आकाक्षी

बेलबारी । बेलबारी नगरपालिकामा रहेको बेलबारी उधोग वाणिज्य संघको प्रथम साधारण सभा वैशाख २३ गते हुँदैछ…

८२ वर्षको उमेरमा पुस्तक ज्ञानथुङ्गा विमोचन

सुन्दरहरैचा । पुष्पराज घिमिरेको ज्ञाथुङ्गा पुस्तक विमोचन भएको छ । शिक्षण पेशामा आबद्द रहेका घिमिरेले आफ्नो…

अनेरास्ववियुको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न

कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस…

स्ववियु निर्वाचन: सुकुनामा सन्तोष लिम्बुको बलियो उम्मेद्वारी

सुन्दरहरैचा । स्ववियु निर्वाचन नजिकिदै गर्दा विधार्थी संगठनका नेताहरुको क्यापस सम्म चहलपहल बढ्दो छ । निर्वाचन…

अनेरास्ववियुबाट सुकुनाको स्ववियु सभापतिमा मनोज,सचिवमा एलिसको उम्मेद्वारी

सुन्दरहरैचा । मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुले आफ्नो…

पथरिमा पोखरीमा डुबेर एक बालकको मृत्‍यु

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।…

सिम्रिक सहकारीद्वारा शेयर सदस्यहरुलाई बिउ बिजन वितरण

पथरी। सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेट पथरी साखाले सहकारी शिक्षा तालिम तथा कृषि तालिम…

स्वबियु निर्वाचन :- बिबादका कारण हुन सकेन २ संगठनको दल दर्ता

पथरी । चैत्र ५ गते हुने स्वबियु निर्वाचनको कार्यतालिका अन्तर्गत आज दल दर्ता गर्ने दिन मोरङको…

नेवी संघ सुकुनाको सभापतिमा भोजराज रिजाल सर्वसम्मत

सुन्दरहरैचा । नेपाल विधार्थी संघ सुकुना इकाई समितिको सभापतिमा भोजराज रिजाल सर्वसम्मत चयन भएका छन ।…