प्रदेश १ खेलकुदमा अब्बल हुनुप¥यो : मन्त्री राई

विराटनगर, २२ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई…

धादिङमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ११ सय बिरामीले पाएउपचार

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमाआइतवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित…

डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्यपत्तालगाउन नोबेल अस्पतालको माग

विराटनगर, २० चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा…

मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ माशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । विराटनगरस्थितनोबेल शिक्षण अस्पताल र स्थानीय…

काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंकोकागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमाबिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल…

लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मोरङ लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा रेडियो वेतना बेलबारीको…

झापाबाट ब्राउनसुगर सहित २ जना पक्राउ

झापा ।झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

सोलुखुम्बु ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ…

शनिवारदेखि प्रदूषण कम हुँदै जाने

शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । शनिवार बेलुकातिर ठूलै पानी पर्ने सम्भावना…

टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्री वितरण

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ ।पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको…