उर्लावारीकी कोरोना संक्रमित बृद्धाको होम आइसोलेसनमा मृत्यु

उर्लावारी । मोरङको उर्लाबारी नगरपालिका- २ कि ८४ वर्षिया एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ…

सुन्दरहरैचा उवा संघ: नेकपामा अध्यक्षको संकट

पथरी । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचनको चहलपहल बढिरहेको बेला नेकपाले भने…

बेलबारीमा असोज २३ गते देखी कक्षा ११ को परिक्षा हुने

बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार…

आज बेलबारीका २ व्यक्तिमा कोरोना पुष्टि

बेलबारीमा सोमबार थप २ जनामा कोरोना संक्रमण देखीएको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका…

बेलबारीमा फेरी १ जना कोरोना संक्रमित थपिए

बेलबारीमा थप एक जनामा कोरोना संक्रमण देखीएको छ । बेलबारी १ का ६३ बर्षीय १ पुरुषमा…

सुन्दरहरैचामा भएको दुर्घटनामा एक जना घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएका छन । सुन्दरहरैचा नगरपालिका…

बेलबारीका मेयरसहित सहित ५ जनामा कोरोना नेगेटिभ

बेलबारी नगरपालिकाका मेयर,प्रवक्ता सहित ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी,…

प्रेस युनियन मोरङ अध्यक्षको जिम्मेवारी भोजराज बस्नेतलाई

नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार भोजराज बस्नेतले सम्हाल्नुभएको छ । संगठनको गत अधिवेसनमा भएको सहमति…

बेलबारीको आइसोलेसनमा बसेका थप २ जना कोरोना मुक्त

बेलबारीको आइसोलेसनमा बसेका २ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनामुक्त भएकाहरुमा ५५ र २३…

बेलबारीमा थप ३ जनामा कोरोना,जम्मा संक्रमित ४९ पुगे

बेलबारीमा शुक्रबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । बेलबारी वडानम्बर ८ का दुईजना महिला…