बेलबारीमा फेरी १ जना कोरोना संक्रमित थपिए

 

बेलबारीमा थप एक जनामा कोरोना संक्रमण देखीएको छ । बेलबारी १ का ६३ बर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको गरपालिका स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले बताउनु भयो । संक्रमित व्यक्ति भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए ।
१ जना थपिए सगै बेलबारीमा सक्रमितको सख्या ५० पुगेको छ भने ३१ जना निको भैसकेका छन् । २ जनाको भने मृत्यु भइसकेको छ ।