निषेधित़ औषधी सहित ५ जना पक्राउ

झापा । झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण…

एक सय ९४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र…

रंगेली नगरप्रमुख पार्टीबाट निष्कासित

नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।माओवादी…

थ्री स्टारलाई हराउदै संकटा झापा गोल्डकपको सेमिफाइनलमा

थ्री स्टार क्लबलाई हराउदै संकटा क्लबल झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार मानिएको…

खाप टोलमा हामी युवाले मनायो महिला दिवस

हामी युवाका सस्थाले विराटनगर १९ स्थित खोलाको किनारमा वसोवास गर्ने खाप टोलका महिला दिदि वहिनिहरु संग…

महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत : मुख्यमन्त्री राई

विराटनगर, २४ फागुन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु…

काठमाडौंको धुम्बाराहीमा केएमसीको स्वास्थ्यशिविर, एक हजार बिरामीको निःशुल्कउपचार

काठमाडौंमहानगरपालिका–४ स्थित धुम्बाराहीपिपलबोटमाआइतबारनिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, गुड अटो मोबाईल, लायन्स…

१७ जना मनोनित भएसँगै मोरङ काँग्रेसले पायो पुर्णता

नेपाली काँग्रेस मोरङका जिल्ला सभापति डिक बहादुर लिम्बुले सोमबार १७ जनालाई मनोनित गरेसँगै जिल्ला कार्यसमितिले पुर्णता…

झुप्रामा बस्ने विपन्नलाई महानगरले बनाई दियो पक्की घर

विराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ…