खाप टोलमा हामी युवाले मनायो महिला दिवस

हामी युवाका सस्थाले विराटनगर १९ स्थित खोलाको किनारमा वसोवास गर्ने खाप टोलका महिला दिदि वहिनिहरु संग ११२ औ अन्तराष्ट्यि महिला दिवस २०२२ मनाएको छ ।

महिला दिवसको जानकारी प्रदान , महिलाहरुको अधिकारको वारेमा सुचिचित गर्ने , आफ्नो तथा वालवालिकाको सरसफाईको महत्वको जानकारी दिने, , महिनावारी भएको वेला महिलाहरुले सरसफाई, स्वास्थ्यमा पु्र्याउनु पर्ने ध्यान तथा सेनेटरी प्याडको प्रयोगको वारेमा समेत सचेतना गराई, आवश्यक केही थान सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

समाज सेवा अध्ययन गरिरहेका हामी युवाका साथीहरुले त्यस ठाउँको स्थलगत अवलोकन पश्रात त्याँहाको अवस्थाका वारेमा नमुना सर्भे फारम समेत गरेका थिए जुन हामी युवाले केही दिनमा आफ्नो वेवसाईट मर्फत सार्वजनिक गर्ने हामी युवाकी अध्यक्ष जिना कार्कीले बताउनु भएको छ ।




Leave a Reply

Your email address will not be published.