२४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…

नेपाल जिम्बोवे ए सँग ३ विकेटले पराजित

जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले…

काठमाडौंको बत्तिस पुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । स्थानीयगौथली बचत तथा ऋण…

चट्याङले लागेर १ जनाको मृत्यु

ओखलढुङगा ।ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार…

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ ।मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ…

२४ घण्टामा नेपालमा २० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन…

नेपाल जिम्बाब्वे ’ए’ सँग ६ विकेटले पराजित

जिम्बाब्वे ’ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको…

नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

विराटनगर, १८ वैशाख । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्नभएको छ । चिकित्साशिक्षाअध्ययनगर्दै आएकाविद्यार्थीहरुले…

कपनमा केएमसीको स्वास्थ्यशिविर, नौ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र…

पौडी खेल्ने क्रममा बालकको मृत्यु

संखुवासभा ।संखुवासभाको पाँचखपन नगरपालिका–३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर…