नावालिकालाई करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मोरङ ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई…

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

सुनसरी ।सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

बजेटअधिवेशन सम्म प्रदेशको नाम आउँछ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ काआन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममाल्याउने बताउनुभएको छ ।…

काङ्ग्रेस बेलबारी २ वडा समितिद्वारा अविभावकबिहिन किशोरीलाइ घर हस्तान्तरण

नेपाली काङ्ग्रेस बेलबारी २ नम्बर वडा समितिले अविभावकबिहिन एक किशोरीलाई घर निर्माण गरिदिएको छ । अरुकै…

झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि अर्मीसँग भिड्ने

घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ…

मोरङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी…

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् : नोबेल मेडिकल कलेज

विराटनगर, । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी…

काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमाबिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य…

शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार

विराटनगर । वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ…

२४ घण्टामा ७३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…