बजेटअधिवेशन सम्म प्रदेशको नाम आउँछ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ काआन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममाल्याउने बताउनुभएको छ । प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफदिँदै मन्त्रीकार्कीले नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमागर्न नसकेको कामअहिलेको सरकारले ४ महिनामै गरेको बताउनुभयो ।
‘दुई तिहाइको सरकार हुँदा एक दिनकहीँकतै छलफल भएन तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमामाननीय स्वास्थ्यमन्त्री जयरामयादवको संयोजक्तवमा समितिबनाएका छौँ । उहाँले भन्नुभयो, समितिमात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाई नामकरण राख्नपहल सुरु गरेको छ । यो अधिवेशनमानभएपनिआउने बजेट अधिवेशनमा सभामुखमार्फत नै सभामानामकरण प्रस्ताव आउँछ ।’
नाम राख्नएमालेको पनि साथचाहिने भन्दै उहाँले सबैको सहमति मै बहुलजनताको भावना समेटिने गरिको नाम सभामाआउने बताउनुभयो । सदनमा सांसदले हरेक विषय उठान गर्न पाउने बताउँदै उहाँले सरकारले जनताको भावनाअनुसारको कामगरिरहेको बताउनभयो । ‘हामी गठबन्धन दलहरू भित्र छौँ, पार्टीबिच वैचारिक मतभिन्नताहोलान् तर पनिहामीजनताकामाग गरेका कुरा सम्बोधनगर्नकालागिएकमत छौँ ।’
रातो किताबबाहिर गएर सरकारले कुनै निर्णय नगर्ने उल्लेख गर्दै उहाँले कतिपय योजना काटिए भनेर भन्नु औचित्यहीनभएको बताउनुभयो । ‘माननीयज्यूले सोलुमा रेडक्रस भवनको बनाउने योजनाकिन काटियो भन्नुभएछ । रातो किताबमा धेरै पटक खोजेँ भेटिन, भेटियो भने ल्याउनुहोला बजेट काटिन्न ।’
सोलु र ताप्लेजुङका वारुण यन्त्रकिन सुनसरी मोरङ पु¥याइयो, भन्ने माननीयकाप्रश्नमामन्त्रीकार्कीले पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरेकाले वारुण यन्त्रको सदुपयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वारुण यन्त्रत्यत्तिकै थन्किएका छन् । हामीले पटक पटकपत्राचार ग¥यो, यताआगलागीहुँदादमकलनभएर नियन्त्रणमा कठिनाइ भइरहेको अवस्थाथियो ।’