आज शुक्रबारको विनिमय दर

विराटचोकः नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।

र्यालीमार्फत् सागको ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने

काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको…

जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक

विराटचोकः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्याउन र समग्र स्वास्थ्य सुधार…

स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

बिराटचाेक : नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र…

सुन्दरहरैंचाका क्रसर उद्योगमा अनुगमन, शुक्रबारको बैठकले थप निर्णय गर्ने

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरको वडा नम्बर ६ र ७ मा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन…

नेपाल आइस मिस पूर्वाञ्चलको दशौं संस्करणको अडिसन शुरु

धरानः पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दशौं संस्करणको पहिलो अडिसन…

सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घट्यो

विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन…

खाँदबारी नगरपालिकाले बाँदर नियन्त्रण गर्न छुट्यायो २ लाख रुपैयाँ

खाँदबारीः नगरपालिकाका सबै वडामा बाँदरको बिगबिगी बढेपछि खाँदबारी नगरपालिकाले नगरपालिकाभित्र बाँदर नियन्त्रण गर्न २ लाख रुपैयाँ…

पोखरामा फुटबल स्टेडियमको प्यारापिट धमाधम जोडिँदै

पोखराः मंसिर १५ गतेदेखि शुरु हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा…

यस्तो छ आजको विनिमय दर

विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।