नेपालले मलेसियालाई ६ विकेटले हरायो

नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।१ सय १५ रनको…

आगलागिबाट ८ घर जलेर नष्ट, १ महिलाको मृत्यु

उदयपुर ।उदयपुरको उदयपुरगढी गाउँपालिका–१ मा आगोलागिबाट ८ घर जलेर नष्ट भएको छ भने १ जना महिलाको…

२४ घण्टामा नेपालमा २१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर…

काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्कउपचार

काभ्रे । काभ्रेको पाँचखालनगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल…

सबैभन्दा धेरै मतादाता मोरङमा

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा धेरै मतादाता मोरङमा छन । एक महानगरपालिका सहित…

बेतना सिमसार क्षेत्रबाट लुटपाट गर्ने ४ जना पक्राउ

मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न…

२४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…

प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर, १३ चैत्रप्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने…

काठमाडौंको महादेव स्थानमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । जीवन्तफर्मा केयर एण्ड प्रा.लि.सँगको…

काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३०…