सुन्दरहरैचामा खोलामा डुबेर तीन वर्षीय बालकको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका वडा…

केराबारीमा डाले खोलाले बगाएर एक जनाको मृत्यु

केराबारी । मोरङको केराबारीमा खोलाले बगाएर एक जना व्यक्तीको मृत्यु भएको छ । केराबारीए ६ स्थित…

बेलबारी ४ का छत्र गुरुङले पञ्चायत विद्यालयलाई गरे १ लाख ५ हजार सहयोग

बेलबारी ४ धरहराका छत्रबहादुर गुरुङ्गले सोही ठाउँको पञ्चायत आधारभुत विद्यालयलाई १ लाख ५ हजार ५ सय…

केराबारी गापा अध्यक्ष कार्कीलाई खुकुरी हान्ने ठकुरीको घरमा लागुऔषध भेटियो : कारोबारी समेत हुनसक्ने आसंका

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने भवन ठकुरीको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको…

नोबेलअस्पतालमा स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन सुरु

नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग…

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९३ पुग्यो

विराटनगर, ४ साउन । प्रदेश १ मा आइतबार ३ जनामा संक्रमण देखिएको छ । सुनसरी, झापा…

कार्य सम्पादन मुल्यांकनमा रमिते सामुदायिक वन प्रथम

बिभिन्न कार्य सम्पादन मुल्यांकनका आधारमा बेलबारी २ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको…

चोरीका सामान सहित उर्लाबारीबाट बाबुछोरा पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा मोरङको उर्लाबारीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३…

हराएका २० थान मोवाइल सम्बन्धित ब्यक्तिको हातमा

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ…

बेलबारीका खसी चोर पक्राउ

बेलबारी । मोरङ प्रहरीले शनिबार एक खसी चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका…