हत्या आरोपमा एक पक्राउ

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा…

सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको…

गुरुकुल पाठशालाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

बेलबारी ३ स्थित गुरुकुल पाठशालाले बिद्यार्थी,अविभावक र स्थानीय समुदायलाई सेवा प्रदान गर्न बुधबार स्वास्थ्य शिविर आयोजना…

काठमाडौंको बिजयचौकमाकेएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, २६ पुस । काठमाडौं महानगरपालिका–९ स्थित बिजयचौकमासोमबारनिःशुल्क स्वास्थ्यशिविर संचालनगरिएको छ ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज…

ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्यशिविर

ललितपुर । ललितपुरको महालक्ष्मीनगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्यशिविर संचालनभएको छ ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज,…

सरकारी अस्पतालमा भन्दा केएमसीमा उपचार गर्न सस्ताे

सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ…

बेलबारीमा एमालेबाट निर्वाचित जनप्रतिनिधि थापा नेकपा (एस) प्रवेश

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि खिनामाया थापा नेकपा एकिकृत समाजबादी पार्टी प्रवेश…

बृद्धबृद्धालाई सम्मान गर्दै मनायो शिवशक्ति खैजडु समुहले बार्षिक उत्सव

बिराटचौक ।लोप हुन लागेको खैजडु भजन र संगिनी भजनको संरक्षण गर्न मोरङ सुन्दरहरैचाको एउटा समुह सक्रिय…

नेपाल शिक्षक संघ स्थानिय कार्य समिति बेलबारीको दोस्रो अधिवेसन सम्पन्न

नेपाल शिक्षक संघ स्थानिय कार्य समिति बेलबारीको दोस्रो अधिवेसन सम्पन्न भएको छ । काली माध्यमिक विद्यालय…

ब्राउन सुगर सहित पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका ६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक…