बिराटनगरबाट ब्राउन सुगर सहित ३ पक्राउ

मोरङ, । मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट…

भक्तपुरको नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–९ स्थित नंखेलमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर…

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

मोरङ ।मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु…

नावालिकालाई करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मोरङ ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई…

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

सुनसरी ।सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

बजेटअधिवेशन सम्म प्रदेशको नाम आउँछ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ काआन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममाल्याउने बताउनुभएको छ ।…

काङ्ग्रेस बेलबारी २ वडा समितिद्वारा अविभावकबिहिन किशोरीलाइ घर हस्तान्तरण

नेपाली काङ्ग्रेस बेलबारी २ नम्बर वडा समितिले अविभावकबिहिन एक किशोरीलाई घर निर्माण गरिदिएको छ । अरुकै…

झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि अर्मीसँग भिड्ने

घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ…

मोरङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी…

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् : नोबेल मेडिकल कलेज

विराटनगर, । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी…