वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा

धनगढी / बिहीबार देखिको बर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । बाढीले बस्ती डुवानमा…

नहर बग्दा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध

खोटाङ / बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर…

विशेषज्ञ डाक्टरको टोलीसहित चुनावी क्षेत्रका गाउँ–गाउँमा सुनिल शर्मा

मोरङ, ३१भदौं ।प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचननजिकिएसँगै अहिले नेताहरु चुनावीअभियानमा जुटेका छन् । उम्मेद्वार बन्नलागेकाहरु जनताको…

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं / संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने…

पल्सर बिएससिक्स मोडल चितवन आइपुग्यो

चितवन / बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज…

कर्मचारी र उपमेयरद्धारा नगरपालिकाको गाडिको दुरुपयोग, विना काम दिनैपिच्छे विराटनगर आवतजावत

मोरङ / मोरङको उर्लाबारी नगरपालिकाको गाडीको दुरुपयोग हुने गरेको पाइएको छ । कार्यालय समय सकिए पछि…

कस्तो तयारी छ पि एस पि एलका टिमहरुको

‘विरासत राख्ने तयारीमा सातवाघ’ पथरी तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको रौनक वडन थालेको छ । पथरीशनिश्चरे…

बेनी–जोमसोम सडक अवरुद्ध

रासस / बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा…

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रेडस्टार प्रथम

पथरी / पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित ५८ औं बाल दिवसको अवसरमा रेडस्टार माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगितामा प्रथम…

धर्मपुत्री बलात्कार प्रकरण : आरोपित महत पुर्पक्षका लागि कारागार चलान

जुम्ला / जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि…