नुवाकोटमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्यशिविर

नुवाकोटमाबुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवाक्लव बेलकोटगढी…

घोडाबाट लडेर बालिकाको ज्यान गयो

सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको ज्यान गएको छ ।खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ की…

सङ्खुवासभामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभामा रक्तश्राव भएपछि बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका…

देशभर तीन सय १२ जनामा कोरोना सङ्क्रमण

बुधबार देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र…

रसुवामा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन नौं सय बिरामीको उपचार

रसुवामासोमबारबाटनिःशुल्क स्वास्थ्यशिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगयागाउँपालिका खाल्टेको सहकार्यमाभुमेदेवीमाध्यमिकविद्यालय–३ ठूलो…

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार…

प्रदेश १ मा ५५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा सोमबार ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा…

विराटचोकको किराना पसल चोरीमा संलग्न झापाका २ पक्राउ

प्रहरीले चोरीमा संलग्नल रहेको आरोपमा दुईजनालाई पक्राउ परेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्नो २१ वर्षीय…

तीन सय ८८ जनामा कोरोना सङ्क्रमण

सोमबार नेपालमा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन…