विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवारमोरङको सुन्दरहरैंचानगरपालिका–९ स्थित विराटचौकमा मुटु तथाफोक्सो रोग शिविर सञ्चालन गरेको…

नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम’

विराटनगर ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताकालागिअस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ । विरामी र विरामीकाआफन्तलाई अस्पतालमा…

सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरुले बन्दगर्दै स्वास्थ्यबीमा उपचार

विराटनगर । स्वास्थ्यबिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानीगर्नुपर्ने रकममहिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले…

डोजरले खनेको हेर्दै दिन बित्छ उर्लाबारीका मेयर खरेलको

उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको यतिबेला डोजरले खनेको हेर्दै बसेको तस्वीर भाइरल भएको…

दुर्घटनामा एकजनाको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु…

विषालु च्याउ खाँदा पाँचजना बिरामी

विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु…

एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने…

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको…

पानीमा डुवी १ जनाको मृत्यु

बिराटनगर ।सुनसरीमा पानीमा डुवेर १ जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–२ का राम कुमार…

पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला

उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला…