नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर, १२साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट…

विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवारमोरङको सुन्दरहरैंचानगरपालिका–९ स्थित विराटचौकमा मुटु तथाफोक्सो रोग शिविर सञ्चालन गरेको…

नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम’

विराटनगर ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताकालागिअस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ । विरामी र विरामीकाआफन्तलाई अस्पतालमा…

सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरुले बन्दगर्दै स्वास्थ्यबीमा उपचार

विराटनगर । स्वास्थ्यबिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानीगर्नुपर्ने रकममहिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले…

सक्रिय संक्रमितको संख्या ६ सय

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १…

नाइरोबी फ्लाइ किराबाट डराउनुपर्ने अवस्था छैन

नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले…

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय जना नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ७८…

नोबेलद्वारा मोरङको रमाइलोका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर, २२ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको वयरवनगाउँपालिका–६ स्थित रमाइलोमामुटु तथाफोक्सो रोग शिविर…

नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

विराटनगर, १८ वैशाख । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्नभएको छ । चिकित्साशिक्षाअध्ययनगर्दै आएकाविद्यार्थीहरुले…

कपनमा केएमसीको स्वास्थ्यशिविर, नौ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र…