भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–१ स्थित दधिकोट विरुवामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण…

मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको…

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगर, २ चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको…

सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, १४ सय बिरामी लाभान्वित

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थितएमडी…

मोरङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी…

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् : नोबेल मेडिकल कलेज

विराटनगर, । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी…

झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण…

सुनसरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

सुनसरीको गढी गाउँपालिकामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर…

केएमसीले महाशिवरात्रीको अवसरमापशुपतिमा गर्यो निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंकोपशुपतीमन्दिर क्षेत्रमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको…

भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुरमाकाठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क…