भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुरमाकाठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १४३जनाको रक्त परीक्षण, ७२जनाको भिडियो एक्सरे र ४७जनाको इसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्याभएर शिविरमाआएका१३जनाको दाँतउखेलिएको छ ।
डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्नजिल्लामापुगेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिरहेको छ ।