लक्ष्मीमार्ग महोत्सव: आज रचना रिमालको प्रस्तुती रहने

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायिका रचना रिमालको  प्रस्तुती रहने…

लक्ष्मीमार्ग महाेत्सवमा आज राजेस पायल राईकाे दमदार प्रस्तुती रहने

बेलबारी / मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायक राजेश पायल राईको प्रस्तुती…

शान्ति वनको निर्वाचनमा आइ बि राई नेतृत्वको स्वतन्त्र साझा प्यानल घोषणा

पथरी / मोरङको पथरीशनिश्चरे १ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनका लागि स्वतन्त्र साझा…

लक्ष्मीमार्गमा तथा औद्योगिक महोत्सव हुने

बेलबारी / मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । आइतबार…

पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

पथरी / पथरी शनिश्चरे–२ मा स्थापित पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको…

नगर प्रमुखद्वारा सामुदायिक चमेना गृहको शिल्यान्स

पथरी / पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व। धनबहादुर एमेङ लिम्बु स्मृति सामुदायिक…

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टारलाई

पथरी / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर…

शान्ति वनको अध्यक्षमा आइवी राईको उम्मेद्धवारी घोषणा

पथरी / शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्षमा आइवी राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन ।…

शान्ति सामुदायिक वनको उपाध्यक्षमा तामाङको उम्मेद्वारी घोषणा

पथरी / मोरङ पथरी शनिश्चरे वडा नं। १ भुल्के सिमसार मार्गका गोपाल तामाङ ९पुण्य० मिजाशिलो र…

वडा कार्यालयले छात्रवृत्ति वितरण गर्यो

पथरी / पथरीशनिश्चरे नगरपालिका वडा नं ८ कार्यालयले पथरी बहुमुखी क्याम्पस पढने विद्यार्थीहरुलाई छात्रबृति वितरण गरेको…