पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर…
Blog
काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्कउपचार
काभ्रे । काभ्रेको पाँचखालनगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल…
सबैभन्दा धेरै मतादाता मोरङमा
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सबैभन्दा धेरै मतादाता मोरङमा छन । एक महानगरपालिका सहित…
बेतना सिमसार क्षेत्रबाट लुटपाट गर्ने ४ जना पक्राउ
मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर–गहना लुटपाट भएको घटनामा संग्लग्न…
२४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…
प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य
विराटनगर, १३ चैत्रप्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने…
काठमाडौंको महादेव स्थानमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर
काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । जीवन्तफर्मा केयर एण्ड प्रा.लि.सँगको…
काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ७२१ बिरामी लाभान्वित
काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३०…
मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण
भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्व.मानध्वज राई(फुइकी बाजे)को सालिक…
मुख्यमन्त्री राई र स्वीस राजदूतबीच दोस्रो पटक भेटवार्ता
विराटनगर ।प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय…