सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थितएमडी…
Category: स्वास्थ्य
मोरङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु
१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी…
आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् : नोबेल मेडिकल कलेज
विराटनगर, । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी…
झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन एक हजार बिरामीको उपचार
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण…
सुनसरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर
सुनसरीको गढी गाउँपालिकामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर…
केएमसीले महाशिवरात्रीको अवसरमापशुपतिमा गर्यो निःशुल्क स्वास्थ्यशिविर
काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंकोपशुपतीमन्दिर क्षेत्रमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको…
भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर
भक्तपुरमाकाठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क…
नुवाकोटमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्यशिविर
नुवाकोटमाबुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवाक्लव बेलकोटगढी…
सङ्खुवासभामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
सङ्खुवासभामा रक्तश्राव भएपछि बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका…
रसुवामा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन नौं सय बिरामीको उपचार
रसुवामासोमबारबाटनिःशुल्क स्वास्थ्यशिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगयागाउँपालिका खाल्टेको सहकार्यमाभुमेदेवीमाध्यमिकविद्यालय–३ ठूलो…