नुवाकोटमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्यशिविर

नुवाकोटमाबुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवाक्लव बेलकोटगढी…

सङ्खुवासभामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभामा रक्तश्राव भएपछि बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका…

रसुवामा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन नौं सय बिरामीको उपचार

रसुवामासोमबारबाटनिःशुल्क स्वास्थ्यशिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगयागाउँपालिका खाल्टेको सहकार्यमाभुमेदेवीमाध्यमिकविद्यालय–३ ठूलो…

थप चार सय ३७ जनामा कोरोना संक्रमण

शुकबार नेपालमा  थप चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन…

खोटाङमा आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिविर

आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिविर सुरु गरिएको छ । आङ…

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस् : अस्पताल प्रशासन

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले…

कोशी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमुना अस्पताल बनाईने

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र गर्ने…

नोबेलमा नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालकानौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन…

रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित…

नोबेलमा दुरविनबाट ढाडको नसा च्यापिएको समस्याको सफल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक…