अस्थायी प्रहरी पोष्टलाई लालपूर्जा हस्तान्तरण

पथरी / पथरी शनिश्चरे नगरपालिकाको किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्टलाइ लालपूर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ…

नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला झिकियो, तीन जना पक्राउ

काठमाडौं / होटलमा काम लगाइदिने बहानामा भारत पुर्‍याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको…

नेपाली महिला टोली आज साउदीसँग भिडदैँ

काठमाडौं / नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन…

सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्नु पर्ने प्राबधान प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं / नेपाल पत्रकार महासंघले अनलाइन मिडियाहरू दर्ता सबन्धी नयाँ ब्यवस्था प्रति असहमति प्रकट गरेको छ…

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

मुम्बई / एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन…

‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई / आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल…

पथरीको सामान्य ‘बिष्ट माइला’, बने ठुलो समाजसेवी

पथरी / “समाजसेवा गर्न संगठन चाहिन्छ, ठूलो बजेट चाहिन्छ” भन्ने आमधारणा तोड्न सफल छन्– पथरीशनिश्चरे नगरपालिका–१०…

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

काठमाडौं / नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा…

कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन भौंसाबारीमै बन्ने, सर्वोच्च अदालतले विवाद टुंग्यायो

पथरी / कानेपोखरी गाउँपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन अब वडा नं. ५ भौंसाबारीमै निर्माण हुने भएको छ।…

पत्रकार विरेन्द्र शाहको पहलमा क्यान्सर पीडित बालिकाको निःशुल्क उपचार सुरु

मोरङ / लामो समयदेखि पत्रकारिता संगै कलाकारिता र समाजसेवामा सक्रिय रहेका मोरङ सुनवर्षीका वीरेन्द्र कुमार शाहको…