नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया

विराटनगर, २४ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया…

झापाको इटाभट्टामा नोबेलको स्वास्थ्यशिविर, ११सय बिरामीको निःशुल्क उपचार

झापा । झापाको मेचीनगर नगरपालिका–७इटाभट्टामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगरनगरपालिका वडा…

रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

रामेछाप, । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र…

भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–१ स्थित दधिकोट विरुवामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण…

मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको…

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगर, २ चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको…

सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, १४ सय बिरामी लाभान्वित

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थितएमडी…

मोरङ सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी…

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको छैन, भ्रममा नपर्नुस् : नोबेल मेडिकल कलेज

विराटनगर, । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरुबाट नलिएको दावी…

झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण…