सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

भोजपुर कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि…

काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु…

२४ घण्टामा पाँच सय ७७ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा पाँच सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र…

सात सय १० जनामा कोरोना सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण…

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर, १२साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट…

विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवारमोरङको सुन्दरहरैंचानगरपालिका–९ स्थित विराटचौकमा मुटु तथाफोक्सो रोग शिविर सञ्चालन गरेको…

नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम’

विराटनगर ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताकालागिअस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ । विरामी र विरामीकाआफन्तलाई अस्पतालमा…

सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरुले बन्दगर्दै स्वास्थ्यबीमा उपचार

विराटनगर । स्वास्थ्यबिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानीगर्नुपर्ने रकममहिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले…

सक्रिय संक्रमितको संख्या ६ सय

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १…

नाइरोबी फ्लाइ किराबाट डराउनुपर्ने अवस्था छैन

नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले…