झापा गोल्ड कपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी फुटबल क्लबले झापा गोल्ड कप फुटबल प्रतिायेगिताको उपाधि जितेको छ । झापा ११ फुटबल…

बिराटनगरबाट ब्राउन सुगर सहित ३ पक्राउ

मोरङ, । मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट…

भक्तपुरको नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–९ स्थित नंखेलमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर…

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

मोरङ ।मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु…

नावालिकालाई करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मोरङ ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई…

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

सुनसरी ।सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

बजेटअधिवेशन सम्म प्रदेशको नाम आउँछ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ काआन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममाल्याउने बताउनुभएको छ ।…

काठमाडौंको काँडाघारीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका–९ स्थित काँडाघारीमाबिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । कायरा पोलिक्लिनिकसँग सहकार्य…

२४ घण्टामा ७३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…

काठमाडौंको इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, । काठमाडौंमहानगरपालिका–२१ इकुबहालमाशुक्रबारनिःशुल्क स्वास्थ्य सञ्चालनगरिएको छ । मेधा नेपालसँगसहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले…