काठमाडौंको महादेव स्थानमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ स्थित महादेव स्थानमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । जीवन्तफर्मा केयर एण्ड प्रा.लि.सँगको…

काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ७२१ बिरामी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । वडा नंम्बर ३०…

मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण

भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्व.मानध्वज राई(फुइकी बाजे)को सालिक…

लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चितगर्न इन्सेकको आग्रह

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिलाप्रहरी उर्मिलाश्रेष्ठको हत्याभएको घटनामा इन्सेक…

काठमाडौंको बुढानिलकण्ठमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ स्थित शिवपुरीको फेदीमा बुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । काठमाडौंको…

केराबारी गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मोरङ केराबारी गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मिडिया समाज मोरङको आयोजनामा शुक्रबार सार्वजनिक…

नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्तनलीको पथरिया

बिराटनगर, ९ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनःइआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण…

हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई…

२४ घण्टामा ४४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन…

नोबेलका डाक्टरद्वारा इटहरीको माया घरमा निःशुल्क उपचार

सुनसरी, । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमापुगेर त्यहाँ रहेका असहायहरुको…