किरात राई बान्तवा छिछाङछाहरुको प्रथम एकिकृत ऐतिहासिक भेला सम्पन्न

किरात राई बान्तवा छिछाङछाहरुको प्रथम एकिकृत ऐतिहासिक भेला झापाको दमक स्थित किरात भवनमा सम्पन्न भएको छ…

नेपाल आइडलमा बेलबारीकी प्रतिष्पर्धी लक्ष्मीलाई गुरुकुल बाल क्लबको सहयोग

बेलबारी स्थित गुरुकुल पाठशालामा अध्ययनरत विद्यार्थीहरुको क्लबले नेपाल आइडल सिजन ४ प्रतिष्पर्धी लक्ष्मी पौडेललाई भोटका लागि…

२४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…

अन्तराष्टिय महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

बिराटचौकमा अन्तराष्टिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण, समानता र समावेशीकरण तथा राजनितिमा महिला सहभागिता सम्बन्धी अन्तरकृया…

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर…

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर…

काभ्रेको पनौतीमाकेएमसीको निःशुल्क स्वास्थ्यशिविर, एघार सय बिरामीकोउपचार

काभ्रेको पनौतीनगरपालिका–६ नमोबुद्धरोडमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योतीमिर्मिरे…

ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

सुनसरीको गढी गाउँपालिका-६ मा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी-६…

समाज उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्ण : मन्त्री राई

विराटनगर, १८ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका…

एक सय २७ जनामा कोरोना

पछिल्लो २४ घण्टामा एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन…