डेंगु संक्रमणबाट ४५ जनाको मृत्यु

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९…

थप ५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन…

कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।…

थप १९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टीजेन गरी…

नेपालमा २६ लाख मानिसमा मुटु रोग

आज विश्व मुटु दिवस । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको…

डेंगु संक्रमणबाट एकै दिन २ को मृत्यु, ५४० जनामा संक्रमण

नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु…

बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवारमोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिकार सुन्दरहरैंचानगरपालिकामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ…

लालिगुँराँस साकोसको रक्तदान कार्यक्रममा ६१ जनाले गरे रगत दान

बेलबारी । मोरङको बेलबारीमा रहेको लालिगुँराँस सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६१ पिन्ट रगत संकलन…

डा.सुनिल शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क…

मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ…