इटहरीको एक बैकका कर्मचारीमा कोरोना

सुनसरीको इटहरी स्थित नविल बैंक शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका ब्यक्तिको घर विराटनगर रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख डाक्टर रामकुमार धमलाले जानकारी दिए । छ ।

उनको केही दिन अघि स्वाव परीक्षण प्रादेशिक अस्पताल विराटनगरमा गरिएको थियो ।