विराटनगरमा समुदायस्तरमा कोरोना फैलियो

विराटनगर । विराटनगर महानगरपालिकामा मात्र ४१ जना संक्रमित पुगेका छन ।

लकडाउन खुले सगै क्रमश विराटनगरमा समुदायस्तरमा भाईरसको संक्रमण देखिन थालेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले विराटनगरमा समुदायमा संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन ।

संक्रमण क्वारेन्टीनमा मात्रै सिमित नदेखिएकोले विराटनगरमा समुदायस्तरमा गईसकेको अनुमान गरिएको छ ।