इटहरीमा करेन्ट लागेर एकजनाको मृत्‍यु

इटहरी । इटहरीमा करेन्ट लागेर एक जणा व्यक्टीको मृत्‍यु भएको छ । इटहरी ३ मा बस्ने ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.