नेपालमा थप ७० जनामा कोरोना, संक्रमितको दर घट्दै

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।