धारनमा थप दुई जनामा कोरोना

धरान । धरानमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा रहेका एक महिला र पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु दुवैलाई क्वारेन्टिनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनीहरु दुवैजना बाहिरी मुलुकबाट आएको बुझिएको छ ।