इटहरीमा ३ जना कोरोना संक्रमित थपिए

With 114 new cases, Nepal records highest single day Covid-19 ...

इटहरीमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ ।

इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीको जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना देखिएको हो ।

उनीहरु तीनैजना बाहिरी मुलुकबाट आएको खुलेको छ । थप विवरण आउँन बाँकि रहेको धमलाले जानकारी दिए ।