विराटनगरमा पानीमा डुबेर एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिकाम पानीआ डुबेर एकको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका १८ नया ICP भवन अगाडी उतर पट्टि रहेको खालि खेतमा रहेको पानीमा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृत्यु हुनेमा बिराटनगर १८ बस्ने  जयपाल मण्डलको छोरा बर्ष ७ को अंकुश मण्डल रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।