इटहरीका भिम बहादुर झुन्डिएको अवस्थामा मृत फेला

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं २ स्थित एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आँफू सुत्ने कोठमा झुण्डिएको अवस्थामा ५० वर्षीय भीमबहादुर शेर्पा मृत फेला परेको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।