संविधान संशोधन विधेयक बैठक: सरिता गिरी बाहिर

काठमाडौं। संविधान संशोधन विधेयक पारित हुन बसेको बैठक सरिता गिरीले बैठक बहिस्कार गरेकी छिन्।

प्रचण्डलाई सभामुखले बोल्न समय दिएपछि सरिता गिरीले उठेर बोल्न खोजिन । तर नेकपाका सांसद्ले होल्ला गरेपछि सभामुखले संशोधन अस्वीकृत भएको जानकारी दिँदै बोल्न समय दिएनन्।

सरिता गिरीको संशोधन प्रस्ताव संविधान/ऐन/नियमावली विपरित भएकाले सभामुखद्वारा खारेज भएको जानकारी गराएका थिए।