नेपालमा थप ४ सय ४८ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १६ पुगेको छ ।