छोरी बलत्कारको आरोपमा एक जना पक्राउ

कैलाली । कैलालीमा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको चुरे गाउँपालिका वडा न. ५ भासु बजारका ५४ बर्षका मानिसलाई १३ बर्षकी छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जेठ १७ गते हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको भन्दै उजुरी परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताए ।