धरानका एक युवाद्वारा आत्महत्याको प्रयास

धरान । धरान–१६ हिमालयन मार्गका एक युवाले आफ्नो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन।

परिवारले खाना पस्किएर खाना खान बोलाउन जाँदा ‘म सुतेको भनेर’ कोठामा छिरेका उनले दाह्री काट्ने ब्लेडले घाँटीमा रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

हाल उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मीक उपचारकक्षमा उपचार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =