मेयर शिवप्रसाद ढकाललाई मातृशोक

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई मातृशोक परेको छ । ढकालकी आमा इन्द्रकुमारीको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो । क्याक्सरबाट पिडित उहाँको ७८ वर्ष उमेरमा निधन भएको हो । उहाँका श्रीमान, चार छोरा र तीन छोरी रहेकाछन् । नगर प्रमुख शिवप्रसाद इन्द्रकुमारीका माइला छोरा हुन् ।
सुनसरीको इटहरीस्थित वुढीगंगा घाटमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।