नेपालमा कोरोना संक्रमित ३० पुगे

बैशाख ५

नेपालमा कोरोना सन्क्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका मात्रै १२ जना पुरुष रहेका छन् । उदयपुरमा भेटिएका मा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय ब्यक्तिहरु छन् । यस्तै चितवन जिल्लामा २ जनामा कोरोना पुष्टि भएको छ ।