पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो लगातार दोस्रो पटक स्वर्ण

विराटचोकः नेपालले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण जितेको छ । भुटानलाई २÷१ ले हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जित्दा सागमा तेस्रो पटक उपाधि जितेको हो ।

आज भएको फाइनल खेलमा भुटानले १ गोल गर्दा नेपालले २ गोल गरी स्वर्ण हात पारेको हो ।