निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
काठमाडौंः पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले १३ औं साग अन्तर्गत तेक्वान्दोमा स्वर्ण जितेका छन् । आज भएको फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को स्कोरमा हराए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.