पाँचौँ स्वर्ण तेक्वान्दोको पुम्सेमा

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले थप पदक जित्दै ५ स्वर्ण हात पारेको छ ।

नेपालकी सीना मादेनले १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन् । उनले ८ दशमलव १ सय ५० अंकका साथ यो पदक जितेकी हुन् ।