कृष्णदास गिरीलाई ४ दिनको म्याद थप : अनुसन्धान सुरु

बिराटचोक :   सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ४ दिनको म्याद थप गरिएको छ । उनलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतका २ नं. इजलासका जिल्ला न्यायधिसको इजलासले ४ दिनको म्याद थप गरेको छ ।
घटनाका विषायमा ४ दिन भित्र प्रहरीले  अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नु पर्छ । ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरी म्याद थप गर्न सक्छ ।