मकालु गाउँपालिकामा नेकपाको जीत

विराटचोकः संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल ३ हजार १८ मत ल्याई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले ३ हजार २ सय १६ मत पाएका थिए ।